खेलकुद
मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा
जेरुसेलम, १९ माघ : पृथ्वीको सबैभन्दा तल्लो स्थान भनेर चिनिने दक्षिणपूर्वी इजरायलको नुनिलो तालको दक्षिणी किनारमा शुक्रबार आयोजित मृत सागर म्याराथन प्रतियोगितामा छ हजार ६०० खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् ।…
विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो दुई ९८ रनको चुनौती
काठमाडौँ, १९ माघ : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई जितका लागि दुई सय ९८ रनको चुनौती दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल…
सावित्रा भण्डारी फ्रान्सेली क्लबमा अनुबन्ध
काठमाडौँ, १९ माघ : नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध हुनुभएको छ । फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई जारी सिजनको…
म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
काठमाडौँ, १९ माघ : म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई उसैको मैदानमा ४–३ गोलले हरायो । ९० मिनेटसम्मको खेल…
मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : तीन विभागीय र गण्डकी सेमिफाइनलमा
महेन्द्रनगर (कञ्चनपुर) १८ माघ : कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोली र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान पहिलो सेमिफाइनल खेल…
प्रधानमन्त्री कप क्रिकेट : पुलिसले सुदुरपश्चिमलाई हरायो
काठमाडौँ, १८ माघ : विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाइ हराउदै विजयी भएको छ । मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले…
आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
कास्की, १८ माघ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा…
पोखरामा माघ २१ देखि अन्तर्राष्ट्रिय भेट्रान फुटबल
कास्की, १८ माघ : ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’को नारासहित स्थापित बगर भाइ खलक पोखराले १३औँ संस्करणको ‘बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल’…
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमलाई १९९ रनको चुनौती
काठमाडौँ, १८ माघ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ९९ रनको चुनौती दिएको छ । मूलपानी क्रिकेटमा जारी खेलमा टस जितेर…
आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज र आर्मी भिड्दै
कास्की, १८ माघ : पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
५ घण्टा अगाडि