खेलकुद
टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित
टोकियो, चैत २८ : जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले…
खेलाडीसँग भिडियो कन्फरेन्समार्फत छलफल
काठमाडौं, चैत २८ : नेपाल ओलम्पिक कमिटीले आज टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा सङ्घसँग भिडियो कन्फरेन्स छलफल गरेको छ…
युवा-खेलाडीलाई राहत र उद्धारमा परिचालन : युवामन्त्री
काठमाडौं, चैत २७ : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई आह्वान गर्नुभएको छ ।…
फिफा वरियतामा नेपाल यथावत् रहन सफल
काठमाडौं, चैत २७ : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत्…
रियल म्याड्रिडका खेलाडीको तलब काटियो
म्याड्रिड, चैत २७ : स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका खेलाडीले पनि आफ्नो तलब कट्टा गरेर लिन बुधबार सहमति दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले स्पेनी फुटबल स्थगित भएको छ ।…
लिभरपुलले निर्णय फेर्दै माग्यो माफी
लन्डन, चैत २५ : इग्लिस प्रिमियर लिग क्लब लिभरपुलले आफ्ना गैर खेलाडी कर्मचारीलाई कोरोना भाइरस संक्रमणका बेला बिदा दिएर तिनको तलबका लागि सरकारको भर पर्ने निर्णय फेर्दै सोमबार माफी मागेको…
न्युजिल्याण्डले स्कटल्याण्ड र आयरल्याण्ड विरुद्धको श्रृखंला स्थगित गर्ने
काठमाडौं, चैत २३ : न्युजिल्याण्डले स्कटल्याण्ड र आयरल्याण्ड विरुद्धको टी ट्वान्टी र एकदिवसीय श्रृखंला स्थगित गर्ने तयारी गरेको छ । न्युजिल्याण्डले एडीनवर्गमा जुन १० र १२ मा एक टी ट्वान्टी…
इंग्लिस क्रिकेट खेलाडीद्वारा ५ लाख पाउन्ड सहयोग
लन्डन, चैत २२ : इंग्ल्यान्डको केन्द्रीय अनुबन्धमा रहेका क्रिकेट खेलाडीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि पाँच लाख पाउन्ड सहयोग गरेका छन् । इंग्ल्यान्डको व्यवसायिक क्रिकेट खेलाडीको संघले आफ्नो तलब २५ प्रतिशत…
‘फोर्ब्स’को सूचीमा परेकी प्रतिमा, जसका बाआमा गल्फकोर्समै छन्
काठमाडौँ, चैत २२ : कोरोना भाइरसको महामारीले विश्वलाई नै संकटमा पारिरहेको बेला अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरूको सूचीमा परेपछि गल्फ खेलाडी प्रतिमा शेर्पाले बेग्लै किसिमको सुख महसुस…
एटलेटिकोद्वारा पनि ७० प्रतिशत तलब कट्टा
म्याड्रिड, चैत २१ : एटलेटिको म्याड्रिडका खेलाडीले आफ्नो तलबबाट ७० प्रतिशत कट्टा गरेर लिन बिहीबार सहमति गरेका छन् । यसअघि बार्सिलोनाका खेलाडीले पनि यस्तै निर्णय गरेका थिए । कोरोनो भाइरसकको संक्रमणको महामारीका…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३






