खेलकुद
स्विट्जरल्याण्डकाे रोमाञ्चक जित
कोपेनहेगन, असार १६ : स्विट्जरल्याण्डका गोलरक्षक यान सोमर नायक बनेपछि स्विट्जरल्याण्डले नाटकीय खेलमा विश्वविजेता फ्रान्सलाई टाइब्रेकरमा ५–४ ले हराएर युरो २०२० को क्वाटरफाइनलमा स्थान बनाएको छ । यी दुई टिमबीचको निर्धारित…
नेपालमा पहिलो पटक साहसिक खेल ‘ट्री क्याइम्विङ’
तनहुँ, असार १४ : नेपालमै पहिलो पटक भित्र्याएको साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’ (रुख चढ्ने) तनहुँको भिमाद नगरपालिका–७ राङरुङ हटियामा सोमबार सफल परीक्षण गरिएको छ । पर्यटक तान्ने नयाँ उपायको लागि पहिलो…
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित
काठमाडौं, असार १३ : नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित गरेको छ । नेपाल, नामिबिया र स्कटल्याण्डसम्मिलित आईसीसी लिग डिभिजन २ अन्तगर्तको खेल स्पेनमा हुने तय भएको थियो…
सङ्घर्षपूर्ण जितले इटालीलाई क्वार्टरफाइनलमा पुर्यायो
काठमाडौं, असार १३ : इटाली यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा उसले अष्ट्रियामाथि २–१ को जित हात पार्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा…
डेनमार्क क्वार्टरफाइनलमा पुग्यो, वेल्स बाहिरियो
काठमाडौं, असार १३ : डेनमार्क यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा डेनमार्कले वेल्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ । डेनमार्कको ऐतिहासिक जितमा २७…
क्रिकेटको बन्द प्रशिक्षण स्थगित
काठमाडौँ, असार १२ : नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड-१९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको…
ऊरुग्वेको बोलिभियामाथि सहज जित
काठमाडौं, असार ११ : ऊरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगितामा बोलिभियामाथि सहज जित हात पारेको छ । गए राति अबेर सम्पन्न खेलमा ऊरुग्वेले बोलिभियामाथि २–० को जित हात पारेको हो । अङ्कतालिकाका…
आईसीसी लिग डिभिजन २ स्थगित
काठमाडौं, असार ११ : नेपाल, नामीबिया र स्कटल्याण्ड सम्मिलित आईसीसी लिग डिभिजन २ स्थगित भएको छ । उक्त शृङ्खला आगामी जुलाई महिनामा स्पेनमा हुन तय भएको थियो । प्रतियोगिताको तालिका सार्वजनिक…
इंग्ल्याण्डलाई टी ट्वान्टी श्रृखंला
काठमाडौं, असार ११ : इंग्ल्याण्डले श्रीलङ्का बिरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंला २–० ले जितेको छ । पहिलो टी ट्वान्टी खेल जितेको इंग्ल्याण्डले दोस्रोमा पाँच विकेटको जित हात पारेपछि एक खेल…
स्पेनका स्ट्राइकर मोराटाको परिवारलाई धम्की
काठमाडौं, असार ११ : स्पेनका स्ट्राइकर अल्भारो मोराटाले यूरो कप फुटबल २०२० को क्रममा आफू र आफ्नो परिवारलाई धम्की दिइएको दाबी गर्नुभएको छ । उहाँले स्पेनिस रेडियोसँगको कुराकानीमा सामाजिक सञ्जालमा आफूलाई…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
१९ घण्टा अगाडि
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
२३ घण्टा अगाडि
कांग्रेसका देउवा र कोइराला समूहको बैठक सकियो, भोलि पनि बस्ने
१९ घण्टा अगाडि






