खेलकुद
नवौँ राष्ट्रिय खेलकुद : कराँतेका सबै इभेन्ट सम्पन्न
पर्वत, कात्तिक २ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सञ्चालित कराँते इभेन्टका सबै खेल आज सकिएका छन् । कराँतेका विधाअन्तर्गत पुरुष टिम कुमुटेमा सशस्त्र प्रहरी बलका वीरबहादुर तामाङ, सुवास घताने, महमद…
नवौँ राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा आर्मी र एपिएफलाई स्वर्ण
अन्नपूर्ण (कास्की), कात्तिक २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एकरएक वटा स्वर्ण जितेका छन् । पोखरामा भएको ट्राइयाथलन प्रतियोगितामा पुरुषतर्फ…
अन्तर्राष्ट्रिय बेलबारी बुद्ध एयर फुटबल प्रतियोगिता विजेतालाई आठ लाख पुरस्कार
मोरङ, कात्तिक २ : मोरङको बेलबारीमा रहेको डाँगीहाट युथ क्लबले स्थानीयस्तरमा खेलकुद र खेलाडीलाई प्रवद्र्धन गर्न तथा लागुपदार्थ दुव्र्यसनविरुद्ध जनचेतना जागृत गराउन अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।…
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा…
स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’
कास्की, कात्तिक २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो । गण्डकी प्रदेशको गोरखाका उहाँ…
नवौँ राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी शीर्ष स्थानमा
कास्की, कात्तिक २ : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र…
आइटिएफ तेक्वान्दोमा ७४ पदकको टुङ्गो
बागलुङ, कात्तिक १ : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङ्गो लागेको छ । आज साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको…
नवौँ राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण
अन्नपूर्ण (कास्की), कात्तिक १ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तलनतर्फ नेपाल पुलिसले स्वर्णको सङ्ख्या आठ पु¥याएको छ । प्रतियोगितामा आर्मीले चार र सुदूरपश्चिमले एक स्वर्ण जितिसकेका छन् ।…
नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा
कास्की, कात्तिक १ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको व्यक्तिगत विधामा ‘पुरुष एकल’तर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनलमा पुग्नुभएको छ । नेपालको नं…
एक सय ६० पदकसहित आर्मीको अग्रता
गण्डकी, कात्तिक १ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ…