खेलकुद

क्रिकेट प्रतियोगिताका विषयमा छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।…

झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि

 पुष १९, २०७९

दमक,पुस १९ : आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको…

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता

 पुष १९, २०७९

कास्की, पुस १९ : सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त…

प्रधानमन्त्री कप क्रिकेट छनोट : बैतडीको पहिलो जित

 पुष १९, २०७९

बैतडी, पुस १९ : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो । आजको खेलमा बैतडीले…

पेलेको अन्तिम संस्कार आज

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन…

भलिबलको पुरस्कार दोब्बर वृद्धि

 पुष १८, २०७९

कास्की, पुस १८ : पोखरामा आगामी माघ ८ देखि १४ सम्म ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक…

सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्छ : अध्यक्ष ओली

 पुष १७, २०७९

काठमाडौँ,पुस १७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा…

स्पान्योलसँग बार्सिलोनाको बराबरी

 पुष १७, २०७९

काठमाडौं, पुस १७ : स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा…

नेपाल टि–२० लिग क्रिकेट : काठमाडौँले जनकपुरलाई हरायो

 पुष १७, २०७९

काठमाडौँ, १७ पुुस : राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौँ नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडाँै…

बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

 पुष १६, २०७९

बैतडी, पुस १६ : बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको…