खेलकुद
नेकपा (एकीकृत समाजवादी) का अध्यक्षबाट खेलाडीलाई बधाई
काठमाडौँ, चैत २ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै खेलाडीलाई बधाई…
‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’
कीर्तिपुर, चैत २ : बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।” दर्शकहरूले…
नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा बधाई
काठमाडौँ,चैत २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट…
युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश
काठमाडौँ, चैत २ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको…
‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा
काठमाडौँ, चैत २ : सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१…
युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा
काठमाडौं, चैत २ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल…
नेपाल विश्वकप क्वालिफायरमा
काठमाडौँ, चैत २ : नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले…
अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी
भोजपुर, २ चैत : यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् । प्रत्येक वर्ष सञ्चालन हुने…
नेपालको खराब सुरुवात, गुमायो दुई विकेट
काठमाडौँ, २ चैत : आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा…
युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य
काठमाडौँ, २ चैत : आइसिसी पुरुष विश्वकप क्रिकेट लिग(२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित…
लोकप्रिय
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२
अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार
जेठ ३०, २०८२
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२