खेलकुद
युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य
काठमाडौँ, २ चैत : आइसिसी पुरुष विश्वकप क्रिकेट लिग(२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित…
खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा
काठमाडौँ, २ चैत : नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई…
महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता
महेन्द्रनगर, २ चैत : कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको…
नेपाल र युएईको खेल हेर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरव इमिरेट्स ९युएई० बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ । प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुग्नुभएको…
आइसीसी लिग–२ : युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ, २ चैत : आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका…
विश्वकप क्रिकेट लिग–२ : तेस्रो जीतका लागि नेपाल आज युएईसँग भिड्दै
काठमाडौँ, २ चैत : विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दै छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य…
लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि
झापा, २ चैत : झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले…
पोखरामा तेस्रो रेवान कप टेनिस सुरु
गण्डकी, १ चैत : पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल९रेवान० पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु…
दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई
खोटाङ, १ चैत : खोटाङ फुटबल एकेडेमी केएफएले दिक्तेलमा आयोजना गरेको चाँैथो संस्करको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ ।…
फ्रेन्ड्स क्लब विजयी
काठमाडौँ,फागुन ३० : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स…
लोकप्रिय
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२
अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार
जेठ ३०, २०८२
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२