खेलकुद
त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा
पाँचथर, १७ फागुन : त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न सेमिफाइनलमा आर्मीले झापा–११…
जाउलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा
काठमाडौं, १७ फागुन : न्युरोड टिम (एनआरटी) जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि…
नेदरल्यान्ड्सले नामिबियालाई हरायो
काठमाडौँ, १७ फागुन : राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ । माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा…
सावित्राले वाफको फाइनल नखेल्ने
काठमाडौँ, १६ फागुन : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल खेल्न नपाउनुहुने भएको छ । वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले…
बक्सिङको ओलम्पिक छनोट खेल्दै चन्द्र र अञ्जली
काठमाडौँ, १६ फागुन : इटालीको मिलानमा मार्च ३ देखि ११ तारिखसम्महुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालका चन्द्रबहादुर थापा र अञ्जली तेलीले प्रतिस्पर्धा गदैँ हुनुहुन्छ । सन् २०२४ को पेरिस…
अन्तर्राष्ट्रिय टि ट्वान्टी शृङ्खला : नेपाल नेदरल्यान्ड्ससँग पराजित
काठमाडौँ, १६ फागुन : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्र्तगत आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ । यससँगै नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो…
नेपालले पायो दुई सय सात रनको बलियो लक्ष्य
काठमाडौँ, १५ फागुन : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा…
लिभरपुललाई काराबाओ कप उपाधि
काठमाडौँ, १४ फागुन : इङ्लिस लिग कप (काराबाओ) फुटबलको उपाधि लिभरपुलले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । लिभरपुलको जितमा कप्तान…
‘ए’ ग्रेडका खेलाडीले मासिक तलब एक लाख पाउने
काठमाडाैँ, १४ फागुन : नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४…
आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
धनुषा, १४ फागुन : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३






