खेलकुद
‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम
सुदूरपश्चिम, १ वैशाख : ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा आज आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् । धनगढी जेसीजद्वारा…
भोजपुर गोल्डकप वैशाख दोस्रो सातादेखि
भोजपुर, १ वैशाख : सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा…
नेपाल कतारविरुद्ध पहिले ब्याटिङ गर्दै
काठमाडौँ, १ वैशाख : एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा साबिक विजेता नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस…
एसिसी प्रिमियर कप : पहिलो खेलमा नेपाल विजयी
काठमाडौँ, ३० चैत : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा…
सद्भाव, जयवीर र आइस्टिनालाई फाल्डो सिरिज गल्फ उपाधि
काठमाडौँ, ३० चैत : सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले नेपाल फाल्डो जुनियर गल्फ टुर च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । उपाधिसँगै तीनै जना फाल्डो सिरिज एसियाको फाइनलमा छनोट हुनुभएको छ । रोयल नेपाल गल्फ क्लबमा भएको…
उषा र रविन भलिबलको उत्कृष्ट वर्ष खेलाडी
काठमाडौँ, ३० चैत : महिला राष्ट्रिय टोलीकी सदस्य एवं विभागीय टोली नेपाल पुलिस क्लबकी उषा भण्डारी र रविन चन्दले वर्ष–२०८० को उत्कृष्ट भलिबल खेलाडी अवार्ड जित्नुभएको छ । नेपाल भलिबल सङ्घले शुक्रबार आयोजना गरेको…
एसिसी कप आजदेखि, नेपाल मलेसियासँग भिड्दै
काठमाडौँ, ३० चैत : एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच…
आइडब्लुएफ विश्व कप : भारोत्तोलन खेलाडी सागरद्वारा कीर्तिमानमा सुधार
महेन्द्रनगर (कञ्चनपुर), २९ चैत : थाइल्याण्डको फुकेटमा जारी अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ (आइडब्लुएफ) विश्व कप भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । उक्त प्रतियोगिताअन्तर्गत आज…
पहिलो दिन सद्भाव, ईदान्त र अवानी शीर्षस्थानमा
काठमाडौँ, २८ चैत : फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सद्भाव आचार्य, ईदान्त सिंह साउद र अवानी राईले आआफ्नो उमेर समूहमा शीर्षस्थान ओगट्नु भएको छ । नेपाल गल्फ सङ्घले…
एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल मलेसियासँग
काठमाडौँ, २८ चैत : ओमानमा चैत ३० गतेदेखि सुरु हुने एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिलका अनुसार प्रिमियर कपकाे समूह ‘ए’…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
कार्तिक ०४, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३






