खेलकुद
नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौ खेल्दै
काठमाण्डाै, २५ मंसिर : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको…
एसीसी यू-१९ : यूएई र श्रीलङ्का तथा बङ्लादेश र जापान खेल्दै
काठमाण्डाै, २५ मंसिर : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। दुबईमा बिहान सवा ११ बजे हुने खेलमा घरेलु टोली यूएई र श्रीलङ्का तथा बङ्लादेश र जापान खेल्नेछन् । हिजोको खेलमा…
पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे
काठमाण्डाै, २५ मंसिर : एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे । भारतले दिएकाे २ सय ६१…
एसीसी यू-१९ : अफगानिस्तानसँगकाे खेलमा नेपालले टस जित्याे, पहिले फिल्डिङ गर्ने
काठमाण्डाै, २४ मंसिर : एसीसी-१९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा अफगानिस्तानसँगकाे खेलमा नेपालले टस जितेकाे छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएकाे छ । यसअघि भएकाे पहिलाे खेलमा नेपाल पाकिस्तानसँग ७…
एसीसी यू–१९ : नेपालले अफगानिस्तानसँग खेल्दै
काठमाण्डाै, २४ मंसिर : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ । पहिलाे खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे । …
आर्सनललाई पछि पार्दै लिभरपुल शीर्षस्थानमा
काठमाण्डाै, २४ मंसिर : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हरायो । जितसँगै ३७…
प्रिमियर लिग : एस्टोन भिल्लासँग आर्सनल पराजित
काठमाण्डाै, २४ मंसिर : इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लाले आर्सनललाई हराएकाे छ । गएराति भएकाे खेलमा आर्सनल एस्टोन भिल्लासँग १-० गाेल अन्तरले पराजित भएकाे हाे । जितसँगै एस्टोन भिल्लाले आर्सनलसँगको अङ्क दूरी घटाएको…
सन् २०२७ को महिला विश्व कप आयोजनाका लागि तीन समूहको निवेदन
काठमाण्डाै, २३ मंसिर : फिफाले सन् २०२७ मा हुने महिला विश्व कप आयोजनाका लागि तीन वटा समूहको बोलपत्र दर्ता भएको पुष्टि गरेको छ । युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा…
नेपाल सुपर लिग : काठमाण्डौको हार, बुटवल लुम्बिनी तेस्रो स्थानमा उक्लियो
काठमाण्डाै, २३ मंसिर : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता काठमाण्डौ रेजर्स फुटबल क्लब बुटवल लुम्बिनी फुटबल क्लबसँग पराजित भएको छ । आज दशरथ रङ्गशालमा भएको खेलमा बुटवल लुम्बिनीले काठमाण्डौलाई…
नेपाल सुपर लिग फुुटबलमा धनगढी शीर्ष स्थानमा
काठमाण्डाै, २३ मंसिर : नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको छ । पहिलो हाफमा २–० ले पछि परेको धनगढीले इलामसँग २–२ को…