कृषि
खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
इलाम, २० भदौ : परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाउनुभएको छ । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले…
स्याउ पाक्यो, ढुवानी समस्या
बाजुरा, १८ भदौ : यतिबेला बाजुराका कृषकका बगैँचामा लटरम्म स्याउ पाकेका छन् । पछिल्लो समय व्यावसायिक रूपमा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ ।…
धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव
बाँके, १८ भदौ : धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ । यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गरेका बाँकेका किसानले धानखेतीका…
भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने
काठमाडौँ, १२ भदौ : सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री…
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
काठमाडौँ, ११ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा…
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
मुस्ताङ, ११ भदौ : हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने भदौ २२…
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
सुनसरी, ११ भदौ : बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुग्नुभयो । उमेरले विश्राम खोज्ने बेला भए पनि उहाँको जोस र जाँगर भने तन्नेरीको जस्तै छ । बिहान सबेरै…
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
काठमाडौँ, ८ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा…
एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात
झापा, ५ भदौ : भारत, बङ्गलादेश र अमेरिकामा गरी एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले एक वर्षमा पूर्वी…
दूधको भुक्तानी अवधि घटाउने कृषि मन्त्रीको प्रतिबद्धता
काठमाडौँ, २ भदौ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल राईले उठाउनुभएको प्रश्नको जवाफ दिँदै…
लोकप्रिय
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३






