कृषि
‘हिनौना’ को व्यापारबाट दैनिक चार हजार आम्दानी
दाङ, १२ वैशाख : लमही नगरपालिका–४ ठूलो घुम्नाका कृषक महिला यतिबेला ‘हिनौना’ ९खरबुजा, थारु भषामा खरबुजालाई हिनौना भन्ने गरिन्छ० बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझापख बारीमा जाने र…
रैथाने बाली संरक्षणमा तेमाल गाउँपालिका
धुलिखेल, १२ वैशाख : तेमाल गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत छुटमा कृषि औजारसमेत वितरण गरिएको…
किसानलाई राहत उपलब्ध गराउन सिफारिस
भद्रपुर, १२ वैशाख : असिनासहितको वर्षाले कृषिबालीमा क्षति पु-याएपछि यहाँका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ । गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार…
किसानलाई तरकारी बीउ वितरण
सिमकोट, १२ वैशाख : हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण…
चैते धानले जीविकोपार्जनमा सहज
घोराही, ११ वैशाख : दाङको राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले यो वर्षपनि चैते धान रोप्नुभएको छ । सिँचाइका लागि पर्याप्त पानी हुने भएकाले चैते धान रोपेको उहाँले बताउनुभयो ।…
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान
बेदकोट, १० वैशाख : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो ।…
मधुवाको समस्याले किसान हैरान
महोत्तरी, ९ वैशाख : आँपका मज्जर नै मधुवा आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किराले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निरास बनेका छन् । आँपका…
खाद्यले पाएन गहुँ
दोधारा चाँदनी, ८ वैशाख : सरकारले गहुँको मूल्य बजारभन्दा कम तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरले खरिदका लागि गहुँ पाएको छैन । कञ्चनपुरका ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार…
बगर खेतीबाट आत्मनिर्भर बन्दै किसान
दाङ, ८ वैशाख : कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । त्यही…
तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’
तुलसीपुर, ८ वैशाख : दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । “ड्राफ्टको…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





