कृषि
तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला
गलेश्वर (म्याग्दी), २७ साउन : म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ ।…
बङ्गुरपालन व्यवसायमा २४ करोड बराबरको क्षति
गण्डकी, २६ साउन : बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण…
भारतको प्रतिबन्धपछि व्यापारीले बढाए चामलको मूल्य
काठमाडौं, २४ साउन : भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको असर नेपाली बजारमा देखिएको छ। निर्यातको प्रतिबन्ध लगाएको तीन हप्ता बित्न नपाउँदै २५ केजी चामलमा एक सयदेखि दुई सय रुपियाँसम्म व्यापारीले मूल्य बढाएका…
पहिलेको झाडी अहिले कागती बगैँचा
दाङ, २५ साउन : पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले…
वडाध्यक्ष डाँगीको माहुरीपालन
घोराही, २५ साउन : विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित हुुनुभएको…
म्याग्दीमा आलुले बजार पाएन
गलेश्वर, २५ साउन : म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ ।…
कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे
कृष्णनगर, २३ साउन : कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु…
गण्डकीमा दूध, मासु र अण्डा उत्पादन घट्यो
गण्डकी, २३ साउन : गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो । आव २०७८/७९ मा दुई लाख…
म्याग्दीको किटिनीमा चिया खेती
म्याग्दी, २३ साउन : म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद…
बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप
चितवन, २३ साउन : बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ । यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप…
लोकप्रिय
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
माघ ३०, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
माघ ३०, २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३०, २०८२
बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध
माघ ३०, २०८२
सारस
माघ ३०, २०८२






