कृषि

चितवनमा दूध उत्पादन घट्यो

 साउन ३०, २०८०

चितवन, ३० साउन : जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध…

फलफूलको बिरुवा बेचेर लाखौँ आम्दानी गर्दै दाहाल

 साउन ३०, २०८०

धुलिखेल(काभ्रेपलाञ्चोक), ३० साउन : नर्सरी सञ्चालन गरेर उत्पादन गरेको फलफूलको बिरुवा बेचेर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ काफ्लेडीका लक्ष्मी घिमिरे दाहालले वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । विगत चार वर्षदेखि घर…

कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख

 साउन ३०, २०८०

भरतपुर, ३० साउन : नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उहाँले कृषि पेसाबाटै विदेशमा भन्दा…

गण्डकीमा पशुलाई पूर्णखोप अभियान

 साउन ३०, २०८०

गण्डकी, ३० साउन : वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले…

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आकासियो तरकारीको भाउ

 साउन २९, २०८०

बेदकोट, २९ साउन : सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ ।  अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा खसेको पहिराले सडक अवरुद्ध…

देशभर ८७ प्रतिशत भूभागमा धान रोपाइँ, गत वर्षभन्दा सात प्रतिशत कम

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : मुलुकभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको…

चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक : मन्त्री भुसाल

 साउन २९, २०८०

लहान(सिरहा), २८ साउन : कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको ‘रिचार्ज’ गर्नुपर्ने आवश्यक्ता औँंल्याउनुभएको छ । सिरहाको लहानस्थित एक कार्यक्रममा उहाँले चुरे…

ड्रागन खेतीमा रमाउँदै सुवेदी

 साउन २९, २०८०

चितवन, २९ साउन : ड्रागन फ्रुट्स (सिउँडी फल) यहाँको बजारमा नयाँ फलका रुपमा लोकप्रिय छ । पछिल्लो समय धेरै किसानले रुचाएको यो नयाँ फल फलाउन यहाँका ६० वर्षीय शम्भु सुवेदी…

सुदूरपश्चिममा कफी खेतीको सम्भावना

 साउन २९, २०८०

सुदूरपश्चिम, २९ साउन : कफीखेतीका लागि सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना भए पनि व्यावसायिक रुपमा खेती सुरु हुन सकेको छैन । सुदूरपश्चिमलाई हेरिने दृष्टिकोण, स्पष्ट नीतिगत व्यवस्थाको अभाव, लगानीकर्ताको कमी, उद्योगी,…

डोटीमा लोप हुँदै कोदो

 साउन २९, २०८०

दिपायल (डोटी), २९ साउन : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा…