कृषि

अस्थायी बाँध बाँधेर सिँचाइ गर्दै किसान

 साउन २०, २०८०

गोलबजार, २० साउन : सिरहाको कल्याणपुर नगरपालिकाका किसानले भेडवा नदीमा अस्थायी बाँध बाँधेर खेतमा सिँचाइ गर्न थालेका छन् । अकाशेपानीमा आश्रित किसानहरु साउनको तेस्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा अस्थायी…

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

 साउन १९, २०८०

झापा, १९ साउन : पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी…

म्याग्दीमा आलु उत्पादन बढ्यो

 साउन १९, २०८०

म्याग्दी, १९ साउन : म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको…

फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

 साउन १९, २०८०

घोराही, १९ साउन : घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ ।…

मनहरि नदीउकास क्षेत्रमा नरिवल खेती

 साउन १९, २०८०

मनहरि, १९ साउन : मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार…

लसुन खेतीमा रमाउँदै मुसिकोटका किसान

 साउन १८, २०८०

रुकुमपश्चिम, १८ साउन : रुकुमपश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका झुपलाल खड्काका लागि लसुन खेती नौलो होइन । तर त्यो परिवारको खपतमा मात्रै सीमित थियो । तर आर्थिक वर्ष २०७५/७६ देखि वडा…

रासायनिक मलले प्रयोगले माटोको गुणस्तर घट्दै

 साउन १८, २०८०

कञ्चनपुर, १८ साउन : कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त…

ड्रागन फलको दाम पाएनन् किसानले

 साउन १८, २०८०

झापा, १८ साउन : यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । “सामाजिक…

८८ हेक्टरमा सिँचाइ सुविधा विस्तार

 साउन १८, २०८०

म्याग्दी, १८ साउन : म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७९/८०…

ललितपुरमा कौसी खेतीमार्फत सहरी कृषि प्रवर्द्धन परियोजना सुरु

 साउन १८, २०८०

ललितपुर, १८ साउन : ललितपुर महानगरपालिकामा कौसीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) को संयोजनमा ललितपुर महानगर, हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्र र…