कृषि
कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी
बेदकोट (कञ्चनपुर), २९ साउन : दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो…
विदेशको सीप स्वदेशका लगाउँदा…
गलकोट (बागलुङ), २९ साउन : रोजगारीका लागि ‘इपिएस भीषा’मा कोरिया जानुभएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो । पाँच…
सिञ्जाको रैथाने बाली बजारीकरण गर्न खाद्य कम्पनीसँग सम्झौता
जुम्ला, २८ साउन : जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको उत्पादन खरिद तथा बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । गाउँपालिकामा उत्पादन हुने…
ढिलाे वर्षापछि किसानलाई बीउको पिरलो
महोत्तरी, २८ साउन : साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र…
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै
अर्घाखाँची, २८ साउन : सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान…
निर्माण व्यवसायी आचार्यको ड्रागन फ्रुट खेती, पहिलो खेपमा रु लाख कमाई
राष्ट्रिय समाचार समिति गलकोट, २८ साउन : बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाल्नुभएको छ । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन…
भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो
टक्सार (भोजपुर), २८ साउन : खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आम्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै…
माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित
भरतपुर, २८ साउन : चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९-८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात…
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
दैलेख, २८ साउन : भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुहुन्छ । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभई गाउँका किसान…
लम्पी स्किन पीडित किसानलाई राहत प्रदान
काभ्रे, २७ साउन : काभ्रेपलाञ्चोकको स्थानीय तहले लम्पी स्किनबाट पीडित किसानलाई राहत प्रदान गर्न थालेका छन् । नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरका केही वडाले लम्पी स्किन रोगबाट पशुचौपाया…
लोकप्रिय
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
माघ ३०, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
माघ ३०, २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३०, २०८२
बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध
माघ ३०, २०८२
सारस
माघ ३०, २०८२






