कृषि
सिँचाइ नहर निर्माण भएपछि कृषक लाभान्वित
कपिलवस्तु, ३२ साउन : कपिलवस्तु बाणगंगा नगरपालिका –९ भर्तापुरका कृषक गोविन्दप्रसाद बन्जाडेले यस वर्ष राम्रोसँग ब्याड राख्न पाउनुभयो । खेतबारीमा पक्की नहर आएपछि खेती गर्न पाउनुभयो । अहिले खेतमा रोपिएका धान…
लम्पी स्किन विरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने तयारी
काठमाडौं, ३२ साउन : मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन…
बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’
गलकोट (बागलुङ), ३२ साउन : बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याउनुभएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस…
गण्डकीमा स्याउखेती विस्तार
गण्डकी, ३२ साउन : गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी…
कागती खेतीप्रति कृषकको आकर्षण
ढोरपाटन (बागलुङ), ३२ साउन : पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् ।…
मासुभन्दा महँगो भयो जङ्गली च्याउ
धनगढी, ३१ साउन : कैलालीमा खान योग्य जङ्गली च्याउ (बेम्टी) मासुभन्दा महँगोमा बिक्री भइरहेको छ । स्थानीयले जङ्गलबाट खोजेर ल्याएको च्याउ प्रतिकेजी एक हजार ६०० रुपियाँमा बिक्री भइरहेको हो । खसीको…
खेतमा धानका गाभा, बारीमा सिरु र झार
गलेश्वर (म्याग्दी), ३१ साउन : जिल्लाका लेकाली क्षेत्रका खेतमा धानका गाभा भरिन थालेका छन् । यस वर्ष पर्याप्त वर्षा नभएकाले जेनतेन रोपाइँ गरेका किसान रोपो (खेत)को स्याहारमा व्यस्त भए पनि…
स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार
भोजपुर, ३१ साउन : भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई…
५५ वर्षदेखि मुर्रा जातका भैँसी र राँगाबाट नश्ल सुधार
काठमाडौँ, ३१ साउन : भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५…
बागमती प्रदेशमा लम्पी स्किन विरुद्धको खोप अभियान सुरु
बागमती, ३० साउन : बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा सो…
लोकप्रिय
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
माघ ३०, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
माघ ३०, २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३०, २०८२
बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध
माघ ३०, २०८२
सारस
माघ ३०, २०८२






