कृषि
अवैध कुखुरा आयात रोक्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ, ५ भदौ : गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले आज सीमा क्षेत्रसँग…
तनहुँमा धान उत्पादन घट्दै
दमौली (तनहुँ), ५ भदौ : धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा…
बाँकेका पशुपालक कृषकलाई सुत्केरी भत्ता
नेपालगञ्ज, ५ भदौ : बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन् । जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका…
धनुषामा ‘लम्पी स्किन’ रोग विरुद्ध धमाधम पशुलाई खोप
जनकपुर, ५ भदौ : मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप…
गैँडाकोटको बसेनी गाउँ : पहिले पाखो बारी, अहिले सुन्तला घारी
मध्यविन्दु (नवलपरासी), ५ भदौ : सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको…
‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव
बेदकोट (कञ्चनपुर), ५ भदौ : कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए…
भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ
काठमाडौँ, ४ भदौ : भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९…
धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित
गलेश्वर (म्याग्दी), ४ भदौ : म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो…
मासु उत्पादनमा अनुदान, घाँस खेती गर्नेलाई प्रोत्साहन
दमौली, ४ भदौ : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलोपटक मासुमा…
सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन
खोटाङ, ४ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्नुभएको छ । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
२२ घण्टा अगाडि






