कृषि
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
काठमाडौँ, २१ भदौ : कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको…
धान बालीमा सेतो पुतलीको प्रकोप
मध्यविन्दु (नवलपरासी), २१ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली(झिँगा)को प्रकोप बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको प्रकोप बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् ।…
उखु खेती बढाउन किसानको अवलोकन भ्रमण
सर्लाही, २१ भदौ : उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको…
विदेश छाडेर नेपालमै च्याउ खेती
मलेखु (धादिङ), २१ भदौ : वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे…
धान, मकै र गहुँको उत्पादकत्व वृद्धि
गण्डकी, २० भदौ : गण्डकी प्रदेशमा मुख्य खाद्यान्न बाली मानिएका धान, मकै र गहुँको उत्पादकत्व वृद्धि भएको छ । प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा धानमा…
बाँदर रुँगेरै अन्न जोगाउँछन् सुनारपानीवासी
मन्थली (रामेछाप), २० भदौ : स्थानीय जयराम कार्कीले हरेक दिन लौरो बोकेर बारी कान्लाको डिलमा बाँदर रुँगेर यस वर्षको मकै पकाउनुभयो । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ८९ वर्षीय कार्की यस…
विद्यार्थी नै बेच्छन तरकारी
तुलसीपुर,२० भदौ : केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित…
खाली जग्गा सदुपयोग गरी कागती खेती
मलेखु (धादिङ), २० भदौ : धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि…
अन्तर्राष्ट्रिय कोदो वर्ष : स्वस्थ आहार प्रवर्द्धनको अवसर
काठमाडौँ, १९ भदौ : अन्तर्राष्ट्रिय कोदो वर्षका अवसरमा यहाँस्थित भारतीय राजदूतावासद्वारा आज राजधानीमा कोदो खेती र यसका पोषक गुणबारे चेतना अभिवृद्धिसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा कृषि तथा…
सरकारसँग एक लाख ७० हजार क्विन्टल बढी खाद्यान्न मौज्दात
काठमाडौं, १९ भदौ : सरकारले एक लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात एक लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






