कृषि
मकै बाली जोगाउन रातभर जाग्राम
अछाम, २७ भदौ : यहाँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम…
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात
जुम्ला, २६ भदौ : जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा…
बाँदर नियन्त्रणका लागि फलफूल खेती
धनकुटा, २६ भदौ : किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश सरकारको रु १० लाखको सहयोमा आर्थिक वर्ष २०७९-८०…
आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का
बलेवा (बागलुङ), २६ भदौ : पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन ।…
खेतमै सुक्यो धान, चिन्तामा किसान
बेदकोट, २५ भदौ : कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही…
व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी
घोराही (दाङ), २५ भदौ : तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार वर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ । सरकारी जागिरबाट पेन्सन भएपछि बचेको समय कृषि पेसामा लाग्नुभएका वलीले…
तरकारी खेतीबाट रु २५ लाख बढी आम्दानी
कञ्चनपुर, २५ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले…
रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता
रुकुम पश्चिम, २५ भदौ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उहाँको बाध्यता…
माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर
गण्डकी, २५ भदौ : ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन…
‘मोबाइल एप्स’मार्फत कृषि परामर्श
भरतपुर (चितवन), २४ भदौ : चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी…
लोकप्रिय
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
माघ ३०, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
माघ ३०, २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३०, २०८२
बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध
माघ ३०, २०८२
सारस
माघ ३०, २०८२






