कृषि

विदेशको एक लाख पारिश्रमिक छाडेर नेपालमा च्याउ खेती

 भदौ १९, २०८०

मलेखु (धादिङ), १८ भदौ : वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे…

सामूहिक र करार खेतीलाई प्रोत्साहन

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : सरकारले खाद्यान्न र दूधजन्य पदार्थमा अत्मनिर्भर हुन सिँचाइ, सामूहिक खेती, पशुस्वाथ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । बाँझो जमिन उपभोग कार्यक्रममार्फत सिँचाइ संयन्त्र…

सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

 भदौ १९, २०८०

भरतपुर (चितवन), १९ भदौ : चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च…

अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या

 भदौ १९, २०८०

झापा, १९ भदौ : झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं…

मासु र घाँसमा किसानलाई अनुदान

 भदौ १८, २०८०

गलकोट (बागलुङ), १८ भदौ : बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउँदै खसीबोका निर्यात गर्ने उद्देशयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले मासु र…

धानमा गवारो, कोदोमा खुम्रे कीराको सङ्क्रमण

 भदौ १८, २०८०

गलेश्वर (म्याग्दी), १८ भदौ : म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान…

हावाहुरीले मकै बाली नष्ट

 भदौ १८, २०८०

ढोरपाटन (बागलुङ), १८ भदौ : हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु-याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै…

ऊर्जा मन्त्रालय आफ्नो कार्यक्षेत्रभित्र हुनुपर्ने कृषि समितिको माग

 भदौ १७, २०८०

काठमाडौं, १७ भदौ : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो कार्यक्षेत्रभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहने व्यवस्थाका लागि सभामुखसँग अनुरोध गर्ने निर्णय गरेको छ। समितिको आइतबारको बैठकले सिँचाइ बिना…

‘हावा’मा आलुको बीउ उत्पादन

 भदौ १७, २०८०

काभ्रेपलाञ्चोक, १७ भदौ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा…

तीन दशकदेखि अलपत्र ‘बीऊ घर’ सञ्चालनको माग

 भदौ १७, २०८०

पर्वत, १७ भदौ : कुश्मा नगरपालिका– ९ कटुवाचौपारीमा निर्माण गरिएको यहाँको एकमात्र ‘बीऊ घर’ (मिनिसिड हाउस) सञ्चालनका लागि माग स्थानीयले गरेका छन् । बीऊ घर विगत तीन दशक अघिदेखि अलपत्र…