कृषि

तमानखोलामा ‘आलु महोत्सव’

 भदौ २४, २०८०

ढोरपाटन (बागलुङ), २४ भदौ : बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको…

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

 भदौ २४, २०८०

फुङ्लिङ (ताप्लेजुङ), २४ भदौ : गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा…

लालबन्दीबाट साउन महिनामा १४ करोडभन्दा बढीको तरकारी निकासी

 भदौ २३, २०८०

सर्लाही, २३ भदौ : लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ स्थित रहेको…

जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

 भदौ २३, २०८०

कञ्चनपुर, २३ भदौ : शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको…

भोजपुरका किसानको रोजाइमा चिराइतो खेती

 भदौ २३, २०८०

भोजपुर, २३ भदौ : चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा…

गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रधानमन्त्री इच्छा

 भदौ २३, २०८०

गोरखा, २३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताउनुभएको छ । गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि,…

काभ्रेपलाञ्चोकमा ‘फूड फेस्टिभल’

 भदौ २२, २०८०

काभ्रेपलाञ्चोक, २२ भदौ : परम्परागत खाना, संस्कृति–भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि काभे्रपलाञ्चोकको मुख्य सहर बनेपामा बृहत् ‘काभ्रेपलाञ्चोक फूड फेस्टिभल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ सुरु गरिएको…

सुगाको बथानले मकैबाली सखाप

 भदौ २२, २०८०

कञ्चनपुर, २२ भदौ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि…

कृषिगणनाको नतिजा सार्वजनिक : कृषि कार्य गर्ने जग्गामा कमी

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)ले राष्ट्रिय कृषिगणना, २०७८ को नतिजा आज सार्वजनिक गरेको छ । कृषिगणना, २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार…

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको…