कला/साहित्य
भाषा, साहित्य र पत्रकारिता क्षेत्रका दुई स्रष्टा पुरस्कृत
विराटनगर, जेठ १ : दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहमा भाषा, साहित्य र पत्रकारिता क्षेत्रका दुई स्रष्टा पुरस्कृत हुनुभएको छ । भाषा र साहित्य…
पारिजात स्मृति अभिनव पुरस्कार तेजप्रकाश श्रेष्ठलाई अर्पण
काठमाडौँ, वैशाख ३१ : अभिनव साहित्य समाजले ‘पारिजात स्मृति अभिनव पुरस्कार २०७९’ विशिष्ट बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरेको छ । समाजको २४३औँ साहित्यिक शृङ्खलाअन्तर्गत आज जोरपाटीमा भएको २९औँ पारिजात…
रिसाललार्ई नइ कीर्तिनिधि र प्रा डा भट्टराईलाई नइ चन्द्रधन पुरस्कार दिइने
काठमाडौँ, वैशाख २९ : नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी शिक्षासेवामा समर्पित शिक्षाविद् डा सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय…
‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा
काठमाडौँ, वैशाख २८ : चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध…
कवि कृसु क्षेत्री व्यथित वनिताश्री सम्मानबाट सम्मानित
काठमाडौँ, वैशाख २५ : साहित्यका विविध विधामा सशक्तरूपमा कलम चलाई विशेषतः काव्यजगत्मा विलयन कविताको माध्यमबाट नयाँ तरङ्ग ल्याउन सफल क्षमतावान् सुन्दर शब्द शिल्पी कवि कृसु क्षेत्रीलाई व्यथित काव्य वनिताश्री सम्मान–२०७८…
‘साहित्यलाई सम्मानजनक पेसाका रुपमा लिनुपर्छ’
काठमाडौँ, वैशाख २४ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले साहित्यलाई एक सम्मानजनक पेसाका रुपमा लिनुपर्ने बताउनुभएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको स्रष्टा सम्मान पुरस्कार अर्पण…
विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार
काठमाडौँ, वैशाख २४ : त्रिमूर्ति निकेतनले २०७८ सालको लेखनाथ काव्य पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त संस्थाले यस वर्षको बालकृष्ण सम पुरस्कार नाटक…
डेल्फिक काउन्सिल छलफल
काठमाडौँ, वैशाख २४ : कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्कस्तरीय सचिवालय नेपालमा ल्याउन छलफल सुरु भएको छ । भारतको गुरुग्राममा भएको एक सम्मेलनमा नेसनल डेल्फिक काउन्सिल नेपालका…
वानीरा प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई
काठमाडौं, वैशाख २० : साहित्यकार डा. वानिरा गिरी प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक समारोहमा समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले एक लाख राशिको उक्त पुरस्कार रिजाललाई प्रदान…
शुभबहादुर र तीर्थकुमारी सम्मानित
काठमाडौँ, वैशाख १९ : भजन शिरोमणि भक्तराज आचार्यको नाममा स्थापित ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८’ सङ्गीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ । शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५०…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






