कला/साहित्य

राष्ट्रिय बालनाटक महोत्सव हुने

 पुष ०९, २०८०

काठमाडौँ, ९ पुस : शैली थिएटरको संयोजकत्वमा काठमाडौँमा १५ औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन हुने भएको छ । माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव आठ दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी…

विकल वाङ्मय पुरस्कार त्रिपाठीलाई

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : रमेश विकल साहित्य प्रतिष्ठानले २०८० को रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ । शनिबार प्रतिष्ठानले विकलको पुख्र्यौली थलो आरुबारीमा १५ औँ विकल स्मृति…

‘नेपाल–भारतको लोकसाहित्य र इतिहास साझा छ’

 पुष ०७, २०८०

पिथौरागढ, ७ पुस : सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले नेपाल–भारतको लोकसाहित्य र इतिहास साझा रहेको बताउनुभएको छ । भारतको पीथौरागढमा आज आयोजित भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा उहाँले दुवै देशको लोकसाहित्य…

भारत-नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन

 पुष ०७, २०८०

पिथौरागढ (भारत), ७ पुस : भारत-नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम…

सैलुङमा कविता यात्रा सम्पन्न, ‘स्रष्टा घर’ बनाइने

 पुष ०७, २०८०

दोलखा, ७ पुस : दोलखाको सैलुङमा आयोजना गरिएको सैलुुङ सांस्कृतिक पर्यटनका लागि कविता यात्रा सम्पन्न भएको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा कविता यात्रासँगै ‘स्रष्टा घर’ शिल्यानास कार्यक्रम…

‘चोखो माया’ सार्वजनिक

 पुष ०३, २०८०

काठमाडौं, ३ पुस : सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ गीत रेकर्ड भएको छ । गीतमा सङ्गीता राना प्रधानको स्वर समावेश छ भने जुगल डङ्गोलले सङ्गीत र एरेन्ज गर्नुभएको छ ।  पत्रकारितामा…

हिमाली लेखक सम्मेलन नेपालमा हुने

 पुष ०३, २०८०

काठमाडौँ, ३ पुस : ‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । वि. सं.२०८१ जेठ ९-२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप…

‘सिलीदुङ’ सार्वजनिक

 पुष ०२, २०८०

काठमाडौँ, २ पुस : कवि गिलु रातोसको ‘सिलीदुङ’ कवितासङ्ग्रह सार्वजनिक भएको छ । विश्लेषक आहुति, राजनीतिकर्मी माइला लामा, लेखिका प्रणिका कायु र कवि रातोसले सार्वजनिक गर्नुभएको हो ।  कृतिमा ४४ वटा…

सेलो महोत्सवमा कलाकारहरू सम्मानित

 पुष ०१, २०८०

काठमाडौँ, १ पुस : तामाङ कलाकार सङ्घद्वारा आयोजित मौलिक सेलो महोत्सवमा कलाकारहरू सम्मानित भएका छन् । राजधानीमा आयोजित दुईदिने मौलिक सेलो महोत्सवमा तामाङ समुदायको मौलिक गीत-सङ्गीतको प्रवर्द्धनमा सक्रिय पत्रकार तथा कलाकार…

कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक

 मंसिर २१, २०८०

चितवन, २१ मङ्सिर : पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह…