कला/साहित्य
जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी
काठमाडौँ, ७ माघ : नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्नेभएको छ ।…
प्रकृति र संस्कृति झल्किने चित्रकला
काठमाडौँ, ५ माघ : काठमाडौँको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु भएको छ । काठमाडौँको आर्ट बिनालेका ८० जना कलाकारले कोरेका प्रकृति, संस्कृति, मानवीय प्रेम, धार्मिक तथा आध्यात्मिक पक्ष,…
चार जात ९२ वर्ण समेटिएको ‘नेपाल मण्डल’
बनियानी (झापा), ५ माघ : झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेर ‘नेपाल मण्डल’ पुस्तक लेख्नुभएको छ । करिब…
जर्मनीमा साहित्यिक समारोह
काठमाडौँ, ३ माघ : जर्मनीको स्टुटगार्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरद्वारा आयोजित अनेसास साहित्यिक समारोह सम्पन्न भएको छ । करिब एक सय जनाको सहभागिता रहेको सो समारोहमा दुई दर्जनभन्दा…
गोपाल गिरी पत्रकारिता पुरस्कार पासवानलाई
वीरगञ्ज (पर्सा), १ माघ : यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्सामा आज (सोमबार) आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका…
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई वितरण
काठमाडौं, १ माघ : नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार वितरण गरिएको छ । वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई “प्रज्ञा नेपालीभाषा…
गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’
खोटाङ, २९ पुस : वरिष्ठ साहित्यकार टङ्क भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यासको विषयवस्तुमाथि दिक्तेलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गत असोज–२८ गते ताप्लेजुङमा विमोचन गरिएको सो उपन्यासमा दुई सय…
नेपालभाषाका प्रख्यात गायक भृगुरामको निधन
काठमाडौँ, २९ पुस : नेपाल भाषाका प्रख्यात गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । …
ललितकलामा कलासम्बन्धी अन्तरक्रिया
काठमाडौँ, २५ पुस : पछिल्लो समय सूचना प्रविधिले एकअर्काको कला बुझ्ने/बुझाउने कुरालाई अझ बढाएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘ग्लोबलाइजेसन अफ कन्टेम्पोररी आर्ट्स’ विषयक अन्तरक्रिया कार्यक्रममा लामाले…
‘नेपाली कलालाई विश्वव्यापी र व्यावसायिक बनाउनुपर्छ’
काठमाडौँ, २४ पुस : नेपाली पहिचान र संस्कृतिलाई विश्वमा स्थापित गराउन नेपाली कलालाई विश्वव्यापी र व्यावसायिक बनाउनुपर्नेमा आज काठमाडौँमा भएको एक कार्यक्रमका वक्ताले औँल्याएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






