कला/साहित्य
‘धोबीघाट मेलोडी’ माथि चर्चा
गण्डकी, २८ वैशाख : मुकुन्दराज शर्माकृत निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’माथि शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रमका वक्ताहरूले निबन्ध कृतिमाथि विभिन्न कोणबाट टिप्पणी राखे ।…
ब्रम्हाण्ड निर्माता फान कु को कथा
चिनियाँ लोककथा यो सृष्टि बन्नका लागि सबैभन्दा पहिला पञ्चतत्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशको निर्माण हुनुपर्यो । फान कु (盘古) नाम गरेका एक वीरले यो ब्रम्हाण्डको आविष्कार गरे । अहिलेको जगत निर्माण हुनुभन्दा पहिला न ब्रम्हाण्ड थियो, न पृथ्वी, न…
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
काभ्रेपलाञ्चोक, २० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा’ आत्मकथामाथि आज काभ्रेपलाञ्चोकको धुलिखेलमा विमर्श गरिएको छ । कार्यक्रमका वक्ताहरूले करूणामा प्रस्तुत जीवन भोगाइका फरकफरक विषयले मानव जीवनको…
वरिष्ठ चित्रकार शाहलाई ‘वानीरा–शङ्कर पुरस्कार’
काठमाडौँ, १७ वैशाख : वानिरा फाउन्डेसनले आज यहाँ आयोजित एक समारोहबीच वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ । चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन…
महोत्सवमा देशभरबाट कविता पठाउन आह्वान
काठमाडौँ, १७ वैशाख : नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँं वार्षिकोत्सवको अवसरमा हुने राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कविता पठाउन आह्वान गरिएको छ । प्रतिष्ठानले उक्त महोत्सवका देशभरबाट आगामी जेठ २० गतेसम्म…
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
काठमाडौँ, १६ वैशाख : नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहकाबीच उहाँलाई रू एक लाख…
साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै
काठमाडौँ, १५ वैशाख : साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ आफ्नो लागि विशेष रहेको अभिनेता सौगात मल्लले बताउनुभएको छ । यही वैशाख २६ देखि सार्वजनिक प्रदर्शन हुने सो चलचित्रको…
मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी
महोत्तरी, १४ वैशाख : मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दै हुनुहुन्छ । उहाँसहितका ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त…
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई प्रदान गरिने
काठमाडौँ, १० वैशाख : नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको हो । जसअनुसार वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन…
‘छिन्नलता गीत पुरस्कार’ घोषणा
काठमाडौँ, ९ वैशाख : छिन्नलता गीत पुरस्कार गुठीले विसं २०८१ को ‘छिन्नलता गीत पुरस्कार’ विभिन्न श्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा भएको…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै
पुष ०६, २०८२






