बिजनेश
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुनकाे मूल्य
काठमाडौँ, साउन १२ : पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार…
चितवनमा सबस्टेसन तयार
काठमाडौँ, साउन १२ : उच्च मागका समयमा भार थेग्न नसक्दा विद्युत् आपूर्ति नै अवरुद्ध हुने चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अब विद्युत् आपूर्तिमा सुधार हुने भएको छ ।…
उच्च सतर्कतासाथ आर्थिक गतिविधि
काठमाडौँ, साउन १२ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी उच्च सतर्कतासाथ सरकारले आर्थिक तथा सामाजिक गतिविधिलाई अगाडि बढाएको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सँगसँगै आर्थिक गतिविधि…
व्यापार घाटा दुई खर्बले घट्यो
काठमाडौँ, साउन १२ : कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार…
सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि
काठमाडौँ, साउन ११ : कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा…
खेतमा लहलहाउँदै चैते धान
कर्णाली, साउन ११ : चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उहाँ…
सञ्चालनको तयारीमा सौराहाका होटल
भरतपुर, साउन ११ : चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि…
फेवा फाँटमा जेठोबूढो हुर्किंदै
पोखरा, साउन ११ : गौरी नेपालीको आफ्नो खेत छैन तर उहाँलाई हिजोआज बोल्ने पनि फुर्सद पनि छैन । गौरीले विगत चार वर्षदेखि अर्कैैको खेतबारीमा काम गर्दै आउनुभएको छ । दुई महिनाअघि…
होटल सञ्चालनको तयारीमा जुट्न आग्रह
पोखरा, साउन ११ : सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै बिस्तारै होटल व्यवसाय पनि सञ्चालनमा आउने अपेक्षासहित पश्चिमाञ्चल होटल सङ्घ पोखराले पूर्वतयारीमा जुट्न मातहतका सदस्य व्यवसायीलाई आग्रह गरेको छ । सङ्घका तर्फबाट…
व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण
इलाम, साउन १० : परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक कृषि उन्मुख गराउन इलामका स्थानीय तहले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिन थालेका छन् । खेतबारी जोत्ने ट्याक्टर, मिनी ट्रिलर, घाँस काट्ने मेसिनजस्ता…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






