बिजनेश
अमेरिकी ट्रेजरी मन्त्रीद्वारा कोभिड–१९ प्रभावित अर्थतन्त्रलाई उकास्ने योजना ल्याउन आग्रह
वाशिङ्टन, चैत २६ : अमेरिकी ट्रेजरीमन्त्री जेनेट येलेनले बिहीबार विश्वका ठूला अर्थतन्त्रलाई कोभिड–१९महामारीको कारण भएको आर्थिक सङ्कटबाट भएको आर्थिक क्षतिलाई ठोस सुधार गर्नेगरी नयाँ तथा ‘महत्वपूर्ण’ खर्च व्यवस्थापन योजना ल्याउन…
१६ कम्पनीको ६ अर्ब रुपैयाँको आईपीओ आउँदै
काठमाडौं, चैत २६ : सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय…
जलाशययुक्त दूधकोसी जलविद्युत् आयोजनाको काम प्रभावित
काठमाडौँ, चैत २६ : ठूला जलाशययुक्त आयोजनामध्येको आकर्षक आयोजना दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा कोरोना भाइरस (कोभिड–१९)का प्रभाव परेको छ । कोरोनाका कारण ठेकेदार कम्पनीले समयमा काम गर्न नसक्दा आयोजना प्रभावित…
प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ, चैत २६ : एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न…
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने
काठमाडौँ, माघ २५ : स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको…
सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभाव : पूनावाला
मुम्बई, चैत २५ : भारतमा अस्ट्राजेनिकाको कोभिडविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नुपरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले…
नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब
काठमाडौँ, चैत २४ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा…
बुधबार सुनको मूल्य बढ्याे
काठमाडौं, चैत २५ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा पाँच सयले वृद्धि भएको छ । आज छापावाला सुन तोलाको ८८ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…
कृषिकर्ममा रमाउँदै म्याग्देली
गलेश्वर, चैत २५ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाउनुभयो । आलुको बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले…
कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा
काभ्रेपलाञ्चोक, चैत २५ : पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरस्को सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो । रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित
कार्तिक १८, २०८३
सिमकोटबाट देखिएको आकर्षक हिमाल
कार्तिक १८, २०८३
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
कार्तिक १८, २०८३
गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
कार्तिक १८, २०८३






