बिजनेश

सोमबारदेखि बैङ्कमा सबै किसिमका कारोबार

 असार ०४, २०७८

काठमाडौँ, असार ४ : कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैङ्क तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैङ्कर्स…

भारतद्वारा कोइला निर्यात खुला

 असार ०३, २०७८

वीरगञ्ज, असार ३ : भारतले कोइला निर्यातमा लगाएको बन्देज खुला गरेको छ । त्यस आधारमा नेपालमा कोइलाको मूल्य १० देखि १५ प्रतिशत घट्ने अनुमान गरिएको छ । भारतले कोइला निर्यातमा रोक…

प्रसारण लाइन निर्माणका लागि विशेष पहल

 असार ०३, २०७८

काठमाडौँ, असार ३ : सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत समस्या समाधान…

आन्तरिक राजस्व विभागद्वारा असार २५ गतेसम्म कर तिर्ने समयसीमा

 असार ०२, २०७८

काठमाडौं, असार २ : सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हाे । २०७७ चैत…

रासायनिक मलको कोटा निर्धारण

 असार ०२, २०७८

कञ्चनपुर, असार २ : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक…

रासायनिक मल गोदाममा मौज्दात, ढुवानी समस्याले किसानसम्म पुगेन

 असार ०१, २०७८

काठमाडौं, असार १ : वर्षायाम शुरु भइसक्दा पनि किसानसम्म रसायनिक मल पुग्न नसकेको गुनासो बढ्न थालेको छ । धान र मकैलगायतमा युरिया मल लगाउने समय भइसक्दा पनि मल अभावले उत्पादनमा ह्रास…

धितोपत्र बोर्डले भन्यो– ५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेल

 असार ०१, २०७८

काठमाडौँ, असार १ : मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो…

विप्रेषण १९.२ प्रतिशतले बढ्यो

 असार ०१, २०७८

काठमाडौँ, असार १ : चालू आर्थिक वर्ष २०७७/७८ को १० महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेर ८०९ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ६.३ प्रतिशतले…

कुखुरा मर्नुका कारण दानामा समस्या हुनसक्ने

 असार ०१, २०७८

नारायणगढ, असार १ : शक्ति वा पोषणको स्रोतका लागि कुखुरालाई दाना खुवाइन्छ तर त्यही दाना कतै विष भइरहेको त छैन ? विभिन्न सरुवा रोग लागेर धमाधम कुखुरा मर्न थालेपछि अहिले व्यवसायी…

प्रदेश बजेट : कोरोना महामारी नियन्त्रण, पूर्वाधार विकास र रोजगारी प्राथमिकतामा

 असार ०१, २०७८

काठमाडौँ, असार १ : सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक…