बिजनेश

रानी-जमरा-कुलरिया सिँचाइका लागि दुई अर्ब बजेट

 जेठ १६, २०७८

सुदूरपश्चिम, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमा कैलालीमा निर्माणाधीन रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाका लागि रु दुई अर्ब ३५ करोड विनियोजन गरेको छ । राष्ट्रिय गौरवको यो आयोजनाको…

थप २९ हजार ४०० हेक्टर जमिनमा सिँचाइ विस्तार गरिने

 जेठ १६, २०७८

काठमाडौँ, वैशाख १५ : सरकारले आगामी आर्थिक वर्षमा थप २९ हजार ४०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आव २०७८/७९ को बजेट…

मदिराको मूल्य बढ्दै, इन्डक्सन चुल्होको घट्दै

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ । इन्डक्सन चुल्हो,…

विद्युत् खपत बढाउन घट्यो इन्डक्सनको भन्सार महसुल

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १५ : विद्युत् खपत बढाउनका लागि सरकारले विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने लक्ष्य निर्धारण गरेको छ । त्यसका लागि इन्डक्सन चुलोमा लाग्दै आएको भन्सार छुटलाई चार प्रतिशतले घटाएर…

अक्सिजन प्लान्टमा जडानमा ५० प्रतिशत अनुदान दिइने

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक बर्ष २०७८-०७९ को बजेटमा कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि…

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

 जेठ १५, २०७८

दुल्लु, जेठ १५ : सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका पेट्रोलियम पदार्थ उत्खननका…

तीन अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका लागि २० अर्ब

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न रु २० अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ ।…

एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

 जेठ १५, २०७८

काठमाडौँ, जेठ  १५ : आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधिन…

कृषि क्षेत्रको विकासका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : सरकारले कृषि क्षेत्रका लागि बजेट बृद्धि गरेको छ । सो क्षेत्रका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार वजेट प्रस्तुत…

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा थप दुई लाख रोजगारीको अवसर प्रदान गर्न रु १२ लाख विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट…