बिजनेश

कोरोना संक्रमणका कारण पलायन हुने अवस्थामा ट्रेकिङ गाइड, वैकल्पिक व्यवस्था माग

 साउन १३, २०७८

काठमाडौं, साउन १३ : दुई दशकदेखि ट्रेकिङ गाइड भएर काम गर्दै आएका जाङबु शेर्पा पेशा परिवर्तन गर्ने सोचमा पुग्नुभएको छ । कोरोनाका कारण करिब दुई वर्षदेखि पर्यटन क्षेत्र ठप्प भएपछि उहाँको…

अघि बढेन सुर्खेत विमानस्थल विस्तार योजना

 साउन १३, २०७८

कर्णाली, साउन  १३ : सङ्घीय र कर्णाली प्रदेश सरकारको साझेदारीमा शुरु हुने भनिएको सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी आयोजना अन्यौलमा परेको छ । लगत सङ्कलनलगायत प्रारम्भिक कार्यमा स्थानीय बासिन्दाले अवरोध पु¥याएपछि झण्डै एक…

ऊर्जामन्त्रीसँग उद्यमीको गुनासो : सजिलै काम गर्ने वातारण कहिले बन्छ ?

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने…

मौद्रिक नीतिप्रति जनअपेक्षा : ‘प्रक्रियागत झन्झट हटोस्, सहज रुपमा व्यवसाय गर्न पाइयोस् ’

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि…

कर्मचारीलाई पर्यटन काज, भदौदेखि लागू हुँदै

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्षले यस वर्षदेखि शुरु गरेको कर्मचारी पर्यटन काज भदौदेखि लागू हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणबाटै सार्वजनिक संस्थान,…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६ महिना पर स-यो

 साउन १२, २०७८

पोखरा, साउन १२ : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि…

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

 साउन १२, २०७८

जाजरकोट, साउन १२ : अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा…

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् निर्णय

 साउन १२, २०७८

काठमाडौँ, साउन ११ : सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको…

इजरायलबाट एक हजार कामदारको माग : विज्ञापन चाँडै गरिने

 साउन ११, २०७८

काठमाडौँ, साउन ११ : इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका…

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

 साउन ११, २०७८

काठमाडौँ, साउन १० : नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन,…