बिजनेश

भिजिबिलिटी कम हुँदा उडान प्रभावित

 चैत १५, २०७८

काठमाडौं, चैत १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन्। सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित…

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

 चैत १५, २०७८

बागमती, चैत १५ : राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो…

धनुषामा गहुँ उत्पादनमा कमी आउने

 चैत १५, २०७८

ढल्केवर, चैत १५ : धनुषा जिल्लामा यसपाली गहुँ उत्पादनमा कमी आउने देखिएको छ । गत माघमा आवश्यकताभन्दा बढी परेको हिउँदे वर्षासँगै रासायनिक मल अभावका कारण हिउँदे बालीको रूपमा लगाइने गहुँ उत्पादनमा…

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा : ऊर्जामन्त्री भुसाल

 चैत १५, २०७८

कास्की, चैत १५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको…

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

 चैत १५, २०७८

किमाथाङ्का, चैत १५ : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द…

झन्डै पाँच लाख केजी जडीबुटी निकासी

 चैत १५, २०७८

हुम्ला, चैत १५ : हिमाली जिल्ला हुम्लाबाट झन्डै पाँच लाख केजी जडीबुटी निकासी भएको छ । गत पुस महिनायता जिल्लाबाट चार लाख ८० हजार केजीभन्दा बढी निकासी भएको हो । जडीबुटी…

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा : ऊर्जामन्त्री

 चैत १५, २०७८

कास्की, चैत १५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको…

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

 चैत १५, २०७८

किमाथाङ्का, चैत १५ : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द…

मन्त्री चौधरीद्वारा वाटर एटिएम उद्घाटन

 चैत १५, २०७८

भक्तपुर, चैत  १५ : खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गर्नुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा…

हवाई यात्रुलाई सास्ती

 चैत १५, २०७८

काठमाडौँ, चैत १५ : नेपालमा हवाई यात्रुको मानव अधिकार तथा उपभोक्ताको अधिकारको सवाललाई समेट्ने नीति नहुँदा हवाई यात्रुले सास्ती भोग्नुपरेको पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा सोमबार राजधानीमा आयोजित ‘हवाई…