बिजनेश
दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने
भोजपुर, चैत १६ : भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने…
बैतडीका १४४ क्षेत्रमा कृषि गणना
बैतडी, चैत १६ : बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने छ । जिल्ला…
दुई अर्ब लगानीमा सूर्यविनायकमा तरकारी बजार
भक्तपुर, चैत १६ : भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी…
नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौं, चैत १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई…
आर्थिक समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य : प्रधानमन्त्री
काठमाडौँ, चैत १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान…
भाषा परीक्षाका लागि आवेदन खुला
काठमाडौँ, चैत १५ : कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका…
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणलाई स्वीकृति
काठमाडौं, चैत १५ : सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण…
कागज उद्योग र कोरोगेटेड बक्स उद्योगीबीच किन बढ्यो विवाद ?
काठमाडौँ, चैत १५ : चाउचाउ, बिस्कुट, खाद्य पदार्थ तथा कार्गोमा प्रयोग हुने कोमल खालको कागज उत्पादनमा नेपाल आत्मनिर्भर भएपनि त्यससँग आश्रित उद्योग भने सधैँ कच्चा पदार्थको अभावमा सङ्कट झेल्नु परेको…
चन्दा उठाएर डोजर
म्याग्दी, चैत १५ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पुर्ययाउन गुर्जा विकास मञ्चको पहलमा चन्दा सङ्कलन गरेर चुरेन कन्ट्रक्सन प्रालिको नाममा…
असारे विकासको अन्त्य गर्दै तमानखोला
बलेवा, चैत १५ : कतिपय पालिकामा तेस्रो चौमासिक लागेपछि मात्रै योजना सम्झौता गर्ने र हतारहतार काम गरेर भुक्तानी लैजाने चलन छ । जिल्लाका विकासे कार्यालयमा पनि यो क्रम छ ।…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२