बिजनेश

बागमती प्रदेशसभा बैठक : विनियोजित बजेटमाथि छलफल

 असार १४, २०७९

मकवानपुर, असार १४ : बागमती प्रदेशको दशौँ अधिवेशन बैठकअन्तर्गत आज दुईवटा बैठक सम्पन्न भएका छन् । आज बसेको दुईवटै बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि ल्याएको विनियोजित…

नेप्सेको पहिरो थामिएन

 असार १४, २०७९

काठमाडौँ, असार १४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै…

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

 असार १४, २०७९

काबुल, असार १४ : अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री…

हाँसपालनबाट मनग्य आम्दानी

 असार १४, २०७९

रत्ननगर, असार १४ : पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ यहाँका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित…

थासाङमा ओखर खेती प्रवद्र्धन गरिँदै

 असार १४, २०७९

बलेवा, असार १४ : हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवद्र्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको उक्त गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानका…

आलेख सेवा : जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो

 असार १४, २०७९

भादगाउँ, असार १४ : भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन ।…

अकबरे खुर्सानीबाट छ करोडभन्दा बढी आम्दानी

 असार १४, २०७९

भोजपुर, असार १४ : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले…

धानको बीमा गर्दै किसान

 असार १४, २०७९

चितवन, असार १४ : जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको…

बागमती प्रदेशको विनियोजित विधेयक, २०७९ स्वीकृत

 असार १३, २०७९

बागमती, असार १३ : बागमती प्रदेशसभाको आज दिउँसो बसेको बैठकले विनियोजन विधेयक, २०७९ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेललाई बैठकमा विधेयक,…

देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध : अर्थमन्त्री

 असार १३, २०७९

काठमाडौँ, असार १३ : अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले…