बिजनेश
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
रामपुर (पाल्पा), असार १६ : पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सहयोग गरेको हो ।…
जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा
कर्णाली, असार १५ : आज अर्थात् हरेक वर्ष असार १५ गते १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभर झैं कर्णालीमा पनि मनाइँदै छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि…
नेपाली व्यवसायीलाई चीनको भिसाका लागि पहल गर्न आग्रह
काठमाडौँ, असार १५ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसाय लाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसाका लागि पहल गरिदिन माग गरेको छ । महासङ्घले आज…
भक्तपुरमा‘जुजु धौ दहीको माग उच्च
भक्तपुर, असार १५ : भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइन भ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला…
सामान्य बढ्यो सुनको मूल्यः चाँदीको घट्यो
काठमाडौँ, असार १५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज…
हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन
काठमाडौँ, असार १५ : हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर…
मलबिनै धान रोपाइँ गरिँदै
महोत्तरी, असार १५ : पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर…
राष्ट्रिय धान दिवस आज, आत्मनिर्भर हुने प्रयास जारी
काठमाडौँ, असार १५ : बुधबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । २०६१…
बूढीगण्डकी जलविद्युत् आयोजना अब कम्पनी मोडेलमा बन्ने
काठमाडौँ, असार १५ : बूढीगण्डकी जलविद्युत् आयोजना अब कम्पनी मोडेलमा बन्ने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय…
नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता लाँदै म्यानपावर
काठमाडौं, असार १५ : वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






