बिजनेश
तारकेश्वर चक्रपथ’
काठमाडौँ, असार १३ : काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ । काठमाडौँ को उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको…
आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न अध्यक्ष ओलीको आग्रह
काठमाडौँ, असार १२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य…
हेटौँडा उपमहानगरपालिकामा दुई अर्ब ७१ लाख बजेट
बागमती, असार १२ : हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपमेयर राजेश…
आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति
काठमाडौँ, असार १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ,…
‘बजेट कार्यान्वयनमा सरकार केन्द्रित’
कर्णाली, असार १० : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनमा प्रदेश सरकार केन्द्रित हुने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दशौँ…
एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता
रामपुर, असार १२ : पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास…
स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य
काठमाडौँ, असार १२ : धन–योग फाउण्डेशन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सहकार्य अघि बढाएको छ । युएसले धन–योग फाउण्डेशन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र…
वर्षाले कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई राहत
धनगढी, असार ११ : रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस…
तनहुँका स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको बजेट प्रस्तुत
दमौली, असार १२ : तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले…
भक्तपुर र सूर्यविनायक नपाको बजेट पारित
भक्तपुर, असार ११ : भक्तपुर नगरपालिकाका र सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरसभा सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९/८० का लागि रु दुुई…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






