बिजनेश

विपन्न दलित महिलालाई बाख्रा वितरण

 असार १९, २०७९

कञ्चनपुर, असार १९ ; आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पुर्‍ययाउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास…

नेप्से परिसूचकको उकालो यात्रा

 असार १९, २०७९

काठमाडौँ, असार १९ : शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परि सूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ…

बजेट पारित

 असार १९, २०७९

विराटनगर, असार १९ : प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि…

महिला उद्योगीको गुनासो

 असार १७, २०७९

रुपन्देही, असार १७ : राज्यले प्रदान गरेका अवसर र सहुलियत लिन धेरै झन्झट बेहोर्नु परेको गुनासो महिला उद्योगीले गरेका छन् । रुपन्देही उद्योग सङ्घले नेपाल राष्ट्र बैंक बाट महिलाको आर्थिक…

बन्दिपुरको धरमपानीमा चप्पल उद्योग सञ्चालन हुने

 असार १७, २०७९

तनहुँ, असार १७ : बन्दिपुर गाउँपालिका–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा हुने भएको छ । उक्त वडास्थित धरमपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागिएको हो ।…

सहिद परिवारलाई आर्थिक सहयोग

 असार १७, २०७९

लहान, असार १७ : मधेस प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका सिरहाका ९५ परिवारलाई रु एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार…

बुझाएनन् निर्वाचन खर्च विवरण

 असार १७, २०७९

झापा, असार १७ : स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटा…

बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती

 असार १७, २०७९

गलकोट, असार १७ : बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती बागलुङमा सुरु भइसकेको छ । एक वर्षअघि मात्रै बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको…

उत्पादन गरेर आयात प्रतिस्थापन गरौँ’

 असार १७, २०७९

काठमाडौँ, असार १७ : देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आयात प्रतिस्थापन गर्ने व्यावहारिक नीति तयार गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ । पछिल्ला दिनमा विदेशी मुद्राको सञ्चिति घट्नुको कारण बढ्दो…

नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट

 असार १७, २०७९

काठमाडौँ असार १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः…