बिजनेश

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

 असार २०, २०७९

काठमाडौँ, असार २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर…

स्याम्पु आयातमा विदेशियो एक अर्ब

 असार २०, २०७९

काठमाडौँ, असार २० : विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका…

अप्परसोलुको आइपिओ खुला

 असार २०, २०७९

काठमाडौँ, असार २० : अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्व साधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड…

माछा फार्मको अनुगमन

 असार २०, २०७९

बनियानी, असार २० : झापाको विर्तामोड नगरपालिकाले माछा फार्मको अनुगमन गरेको छ । नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा रहेको टोलीले आइतबार नगरका विभिन्न वडामा रहेका माछा फार्मको अनुगमन गरेको हो ।…

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

 असार २०, २०७९

दमौली, असार २० : स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो ।…

व्यावसायिक करसमान गर्न आग्रह

 असार २०, २०७९

काठमाडौँ, असार २० : नेपाल व्यापार सङ्घले व्यावसायिक कर समान गर्न नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ ।सङ्घले आइतबार साँझ यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका १७, २२, २४, २५ र २७…

पुनर्कर्जा सुविधालाई निरन्तरता दिन माग

 असार २०, २०७९

काठमाडौँ, असार २० : निर्यात व्यवसायी महासङ्घले निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गरेको छ महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा…

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

 असार २०, २०७९

काठमाडौं, असार २० : चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको…

विनियोजित रकम किसानसम्म नपुगेको गुनासो

 असार १९, २०७९

महोत्तरी, असार १९ : राज्यका विभिन्न तह र निकायबाट किसानका लागि छुट्टाइएको सुविधा र विनियोजित रकम वास्तविक किसानसम्म नपुगेको गुनासो गरिएको छ । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा…

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली !

 असार १९, २०७९

काठमाडौँ, असार १९ : नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ…