बिजनेश
वित्तीय समावेशीकरण नीति जारी
काठमाडौँ, १८ जेठ : नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ । वित्तीय सेवाको विस्तार, प्रगाढता अभिबृद्धिका साथै वित्तीय साक्षरता प्रवद्र्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण…
नयाँ चरणको आर्थिक सुधार थाल्ने योजना बजेटमा पर्नु सकारात्मक : महासङ्घ
काठमाडौँ, १८ जेठ : आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमार्पmत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने योजना अघि सारेकोप्रति निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले…
‘लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने’
भक्तपुर, १८ जेठ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा रु २५ लाखसम्मको ऋण उपलब्ध गराउने बताउनुभएको छ । राष्ट्रिय लघु उद्यमी महासङ्घ…
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
काठमाडौँ, १८ जेठ : जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ । सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन…
स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : उद्योगमन्त्री
काठमाडौँ, १८ जेठ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याउनुभएको छ । भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको…
मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त
म्याग्दी, १८ जेठ : मुस्ताङमा पािलएका च्याङ्ग्राको भुवा पश्मिना बनाउने कच्चापदार्थका रुपमा प्रयोग गर्न उपयुक्त देखिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन्…
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त
दैलेख, १८ जेठ : जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार…
आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन आर्थिक ऐनले दिएका सात ‘स्कीम’
काठमाडौँ, १८ जेठ : सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो…
दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने
खलङ्गा (दार्चुला) १७ जेठ : दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज…
केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला
गलेश्वर (म्याग्दी), १७ जेठ : यहाँको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






