बिजनेश
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
भद्रपुर (झापा), ५ असार : मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु…
जुम्लाका स्थानीय तहको आम्दानी न्यून
जुम्ला, ५ असार : जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले…
एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण
पर्वत, ५ असार : जिल्लाको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत…
बिलबिजक नभएका दुई करोड २९ लाख बराबरका समान बरामद
वीरगञ्ज (पर्सा), ४ असार : पर्सा प्रहरीले रु दुई करोड २९ लाख ३९ हजार छ सय ५७ मूल्य बराबारका बिलबिजक नभएका सामान बरामद गरेको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका…
६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन
हेटौँडा, ४ असार : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको…
घाँसखेतीबाट मनग्य आम्दानी लिँदै गुल्मीका गोपाल
तम्घास (गुल्मी), ४ असार : गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्नुहुन्छ ।…
आइडिए-२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, ४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ…
सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति
भक्तपुर, ४ असार : अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी…
विकासे कार्यालय नै बजेट खर्चिन असमर्थ
बलेवा (बागलुङ), ४ असार : पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट रु एक अर्ब छ करोड १७ लाख थियो । जेठ सकिँदा पूर्वाधारले रु ५१ करोड ६३ लाख…
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
सोलुखुम्बु, ४ असार : मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






