बिजनेश
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
काठमाडौँ, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले विदेशी लगानीकर्तालाई…
राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने : गृहमन्त्री
वीरगञ्ज (पर्सा) २९ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताउनुभएको छ । गृह र अर्थ…
नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण
काठमाडौँ, २९ चैत : एसियाली विकास बैङ्क (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैङ्कले चालु आर्थिक वर्षमा ३…
तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ, २९ चैत : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि…
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर
काठमाडौँ, २९ चैत : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग…
तोकियो कृषि क्षेत्रको बजेट सिलिङ
काठमाडौँ, २९ चैत : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास…
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा
म्याग्दी, २९ चैत : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा…
पञ्चवर्षीय योजनाका विषयमा प्रधानमन्त्रीले लिनुभयो सुझाव
काठमाडौं, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ पञ्चवर्षीय योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ। सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले…
‘सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा’
काठमाडौँ, २८ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘डेमोक्रेसी मिडिया नेटवर्क’ले गरेको ‘श्रम बजार, आप्रवास र चुनौती’ विषयक…
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ, २८ चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
२१ घण्टा अगाडि
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
बैशाख २३, २०८२
अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल
बैशाख २४, २०८२