बिजनेश
तोलामा एक सयले घट्यो सुनको मूल्य
काठमाडौँ, २७ भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा…
सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौँ ,२६ भदौ : नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल…
नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार
काठमाडौँ ,२५ भदौ : नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउदा ओरालो २६३२. ९४ विन्दुमा रोकिएको छ । आज ३२८ कम्पनिको कारोबार हुदा…
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ ,२५ भदौ : नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा…
नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार
काठमाडौँ ,२४ भदौ : नेप्सेमा आज ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ । आज ३२७ कम्पनिको कारोबार हुदा…
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
काठमाडौँ, २३ भदौः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३…
राहत कोषमा जुट्न थाल्यो रकम
झापा, २३ भदौः विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ । विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले…
सिँचाइ आधुनिकीकरण गर्न १५ अर्ब सहुलियतपूर्ण ऋण लिइने
काठमाडौँ, २१ भदौ : नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार सार्वजनिक भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले…
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ ,२१ भदौ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले…
यस्तो छ आजको विनिमय दर
काठमाडौँ, २१ भदौ : बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






