बिजनेश
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १७ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२…
टिकेन पुँजीबजारको उकालो यात्रा : नेप्से परिसूचक २६ अङ्कले घट्यो
काठमाडौँ, १६ असोज : पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अङ्कले घटेर…
पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो
जुम्ला, १६ असोज : जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा रु ३८ करोड १० लाख आम्दानी…
राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय गाडीमा कर्जा लगानी गर्ने
काठमाडौं, १६ असोज : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मउ वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थिर…
नौ महिनामा भित्रिए आठ लाखभन्दा बढी विदेशी पर्यटक
काठमाडौँ, १६ असोज : सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार…
चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि : विश्व बैंक
काठमाडौँ, १६ असोज : चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत…
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
चौतारा (सिन्धुपाल्चोक), १६ असोज : यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा…
बाढीपहिरोले १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?
काठमाडौँ, १६ असोज : प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको…
जलविद्युत् आयोजनामा बाढी : ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर
काठमाडौँ, १५ असोज : बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव…
प्रशारण लाइन प्रभावितलाई सीपमूलक तालिम
म्याग्दी, १६ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितलाई सीपमूलक तालिम प्रदान गरिएको छ । प्राधिकरणको वातावरण विभागको आयोजनामा बेनीमा ६५ दिन…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






