बिजनेश
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
धरान (सुनसरी), ७ कात्तिक : सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ लामो समयसम्म…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ७ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा…
राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन
भद्रपुर (झापा), ६ कात्तिक : आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०/८१…
चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी
इनरुवा (सुनसरी), ६ कात्तिक : सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उहाँले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिनुहुन्छ ।…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा…
वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार
पर्सा, ५ कात्तिक : वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२…
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँ, ५ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो…
सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी
उदयपुर (गाईघाट), ५ कात्तिक : गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको व्यापारिक कारोबारमा ह्रास आएको छ ।…
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ, ५ कात्तिक : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।…
बागलुङको छुर्पी अमेरिका निर्यात
गलकोट (बागलुङ), ५ कात्तिक : पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
अन्तर्राष्ट्रिय ध्यान दिवसको झल्को बेइजिङमा, योगध्यान शिविर
मंसिर २७, २०८२






