बिजनेश

धान नबिकेपछि झापाका किसान चिन्तित

 जेठ २९, २०८१

बनियानी (झापा), २९ जेठ : गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि…

चैते धान भित्र्याउने चटारो

 जेठ २८, २०८१

घोडाघोडी (कैलाली), २८ जेठ : कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उहाँले पाँच कठ्ठा जमिनमा चैते धान लगाउनुभएको छ । चौधरीले तीन वर्षदेखि…

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को दश महिनाको तथ्याङ्कमा…

१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९…

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय…

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक : डा महत

 जेठ २८, २०८१

काठमाडौँ २८ जेठ : पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित…

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

 जेठ २८, २०८१

भोजपुर, २८ जेठ : भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख…

स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव…

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१…

हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात

 जेठ २७, २०८१

गलेश्वर (म्याग्दी), २७ जेठ : जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका…