बिजनेश

नेप्सेमा २० अङ्कको वृद्धि

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको…

सुनको मूल्य माघयताकै उच्च

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य…

वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी

 माघ १५, २०७६

काठमाडौँ, १५ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ…

७० लाखको सुन्तला उत्पादन

 माघ १५, २०७६

रुकुमपूर्व, १५ माघ : यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको…

निर्माण व्यवसायीको रचनात्मक सहयोग आवश्यक : उपप्रम पोखरेल

 माघ १४, २०७६

काठमाडौं, १४ माघ : उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले निर्माण व्यवसायीको रचनात्मक सहयोग विना समृद्घ मुलुक बनाउन नसकिने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको…

स्वरोजगारले पनि नागरिक लगानी कोषमा रकम जम्मा गर्न पाउने

 माघ १४, २०७६

काठमाडौं, १४ माघ : स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको…

नागरिक लगानी कोषले नाफा कमाउने होइन : अर्थमन्त्री

 माघ १४, २०७६

काठमाडौं, १३ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभएको छ । उहाँले कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र…

नेप्सेमा २४ अङ्कले बढ्यो

 माघ १४, २०७६

काठमाडौं, १३ माघ : आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५…

एयर इन्डिया संकटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार

 माघ १३, २०७६

नयाँदिल्ली, १३ माघ – भारत सरकारले राष्ट्रिय ध्वजावाहक विमान सेवा एयर इन्डियाको खस्कँदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै…

कञ्चनपुरको कृष्णपुरमा नमूना भैंसी फार्म बन्ने

 माघ १३, २०७६

धनगढी, माघ १३ - कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नमूना भैंसी फार्म स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार करोडको लागतमा नमूना भैंसी…