बिजनेश

निगमको जापान र दुबईको उडान स्थगित

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगित गरेको छ । कोभिड–१९ विश्वव्यापी संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै…

कोभिड–१९ नियन्त्रणका लागि पर्यटन मन्त्रालयको ‘एक्सन’

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका निकायका विभागीय…

नेप्सेमा दोहोरो अंकको सुधार

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेप्सेका अनुसार…

‘सनराइज एनआरएन डिपोजिट खाता’

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : सन्राइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा…

सर्लाहीका चिनी उद्योग धमाधम बन्द

 चैत ०६, २०७६

सर्लाही, चैत ६ : सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ । गत वर्ष वैशाख दोस्रो…

केराले बजार नपाउँदा किसान चिन्तित

 चैत ०६, २०७६

बलेवा, चैत ६ : बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो…

कृषि उत्पादन वृद्धिका लागि पाँच नीतिगत आधार तय

 चैत ०६, २०७६

काठमाडौँ, चैत ६ : कृषि तथा पशुपक्षी मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ मूल नाराका साथ कृषि उत्पादन व्यवस्थाका लागि पाँच नीतिगत आधार तय गरेको छ । कृषिमन्त्री घनश्याम भुसालले बुधबार…

बजारमा उपभोग्य वस्तुको अभाव हुन दिन्न : आपूर्तिमन्त्री

 चैत ०६, २०७६

काठमाडौँ, चैत ५ : सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै खाद्यवस्तुको अनावश्यक सञ्चिति नगर्न पुनः आग्रह गरेको छ । नेपाल जनप्रशासन संघ (पान) ले बुधबार उद्योग,…

रोकिएन नेप्सको ओरालो यात्रा

 चैत ०६, २०७६

काठमाडौँ, चैत ५ : धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि रोकिएन् । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेमा १६.२६ अंकले गिरावट आएको छ । मंगलबार…

नेपालमा वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन

 चैत ०५, २०७६

लुम्बिनी, चैत ५ : नेपालमा सिमेन्ट उत्पादनमा तीव्रता आएको छ । प्रतिवर्ष २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका नेपालका सिमेन्ट उद्योगको उत्पादनकै कारण सिमेन्टमा नेपाल आत्मनिर्भर भएको हो । भौतिक…