अन्तर्राष्ट्रिय

किर्गिजस्तानको संसदद्वारा संकटकाल घोषणालाई अनुमोदन

 असोज २८, २०७७

मस्को, असोज २८ : किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ । हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानी समेत देशका विभिन्न…

विश्वभरी कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या तीन करोड ८० लाख पुग्यो

 असोज २८, २०७७

वासिङ्टन, असोज २८ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी…

चीन, रुस र क्युबा राष्ट्रसंघीय मानव अधिकार परिषदमा निर्वाचित

 असोज २८, २०७७

संयुक्त राष्ट्रसंघ, असोज २८ : संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय मानव अधिकार परिषदको सदस्यमा मंगलबार चीन, रुस र क्युबा विजयी भएका छन् । मानव अधिकारका क्षेत्रमा सक्रिय केही समूहले विरोध गरे…

जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती १४ महिनापछि रिहा

 असोज २८, २०७७

नयाँ दिल्ली, असोज २८ : जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती मंगलबार राति रिहा भएकी छिन् । करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार…

जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड–१९ खोपको परीक्षण पनि स्थगित

 असोज २७, २०७७

न्यू ब्रन्सवीक, असोज २७ : कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ ।…

राहत माग गर्दै होटल व्यवसायीद्वारा पेरिसमा जुलुस

 असोज २७, २०७७

पेरिस, फ्रान्स, असोज २७ : होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग…

चीनमा सवारी साधनको बिक्री बढ्यो

 असोज २७, २०७७

बेइजिङ, असोज २७ : कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको…

दुई देशका लागि भारतीय राजदुत नियुक्त

 असोज २७, २०७७

नयाँदिल्ली, असोज २७ : भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो । भारतको परराष्ट्र सेवाको…

विश्वकै सबैभन्दा ठूलो’ मध्येको गुलाबी हिरा नोभेम्बर ११ मा रूसबाट विक्री गरिने

 असोज २७, २०७७

मस्को, असोज २७ : विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट…

ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दावी

 असोज २७, २०७७

फ्लोरिडा, असोज २७ : झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको छ । कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र…