अन्तर्राष्ट्रिय

जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प

 चैत ०७, २०७७

काठमाडौं, चैत्त ७ : जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मियागी प्रान्तमा शनिबार भूकम्प गएपछि स्थानीय अधिकारीहरुले सुनामीको चेताबनी जारी गरेका छन् । भूकम्प गए लगत्तै करीब एक मिटरमाथिको…

युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु

 चैत ०६, २०७७

पेरिस, चैत ६ : फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः…

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

 चैत ०६, २०७७

दारेसलाम, चैत ६ : तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनु भएको छ । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नु भएको छ । तान्जानिया राष्ट्रपति…

तिब्बतमा ६.१ म्याग्निच्युडको भूकम्प

 चैत ०६, २०७७

बेइजिङ, चैत्त ६ : चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६ः१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २:४१ बजे गएको थियो…

भारतमा एकैदिन ४० हजार संक्रमित थपिए

 चैत ०६, २०७७

नयाँदिल्ली, चैत ६ : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब…

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन

 चैत ०६, २०७७

पेरिस, चैत ६ : कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गर्नुभएको हो । उहाँले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना…

भारतमा २४ घण्टामा ३६ हजार सङ्क्रमित थपिए

 चैत ०५, २०७७

नयाँ दिल्ली, चैत्त ५ : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब…

सेनाको हेलिकप्टर दुर्घटनामा परी नौको मृत्यु

 चैत ०५, २०७७

काबुल, चैत ५ : अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । बुधवार राती वार्दाक प्रान्तको बिहसुद…

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

 चैत ०५, २०७७

रियो डे जेनेरियो, चैत्त ५ : ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । ब्राजिलमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएको छ । ब्राजिलका स्वास्थ्यसम्बन्धी…

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

 चैत ०५, २०७७

दारेसलाम, चैत ५ : तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ…