अन्तर्राष्ट्रिय
लण्डनमा प्रत्येक ५० मा एक जनामा भाइरसको सङ्क्रमण
काठमाडौं, पुस ९ : बेलायतको मुख्य शहर समेत रहेको राजधानी लण्डनमा हालै गरिएको एक अध्ययन सर्वेक्षण (ओएनएस)मा प्रत्येक ५० जनामध्ये एकमा कोरोनाभाइरसको सङ्क्रमण हुने तथ्याङ्क सार्वजनिक भएको छ । लण्डनको कुल…
इजरायलमा पुनः लकडाउन हुने
जेरुसेलम, पुस ९ : कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ । लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका…
२४ घण्टामा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित पुष्टि
नयाँदिल्ली, पुस ९ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित फेला…
कोभिडको बेला अग्रपंक्तिमा काम गरेका आप्रवासीले नागरिकता पाउँदै
काठमाडौं, पुस ८ : कोभिड–१९ को बेला अग्रपंक्तिमा रहेर काम गर्ने आप्रबासी कामदारलाई पुरस्कार स्वरुप फ्रान्सले नागरिकता प्रदान गर्ने भएको छ । उनीहरुलाई ‘फास्ट ट्रयाक’ विधि अपनाएर नागरिकता प्रदान गरिनेछ ।…
आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन
काठमाडौं, पुस ८ : इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी…
कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशद्वारा यूकेको यात्रामाथि प्रतिबन्ध घोषणा
काठमाडौं, पुस ६ : यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन्। नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका…
यूरोपको केही भागमा पुनः लकडाउन घोषणा
ब्रसेल्स, पुस ५ : विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।…
भारतमा कोरोना संक्रमित एक करोड बढी
नयाँदिल्ली, पुस ५ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको…
टर्कीमा कोभिड-१९ का बिरामी राखेको अस्पतालमा भेन्टिलेटर पड्किँदा नौ जनाको मृत्यु
काठमाडौं, पुस ५ : दक्षिणी टर्कीस्थित कोरोनाभाइरसका बिरामीहरूको उपचार भइरहेको एउटा अस्पतालमा अक्सिजन भेन्टिलेटर पड्किँदा नौ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उक्त विस्फोटनले गाजियान्टेपस्थित सान्को विश्वविद्यालय अस्पतालको सघन…
कोरोना भाइरसको नयाँ प्रकारबारे अध्ययन गर्दै विश्व स्वास्थ्य सङ्गठन
काठमाडौं, पुस ५ : ब्रिटेनमा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार वा 'नयाँ भेरीअन्ट'बारे ब्रिटिश अधिकारीहरूसँग छलफल भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ । ब्रिटिश सरकारका अनुसार यो नयाँ प्रकार…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३






